दाहसंस्कारमा कपाल काटेर टोपी बनाउने परम्परा ! | Khabarhub Khabarhub

दाहसंस्कारमा कपाल काटेर टोपी बनाउने परम्परा !


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वमा कैयौं यस्ता अनौठा रितिरिवाज छन् जो बर्षौदेखि चलिआएका भएपनि धेरैलाई भने यसबारे थाहा छैन । चीनमा यस्तै एक अनौठो परम्परा छ जहाँ मानिस मरेपछि कपाल काटेर विग अर्थात टोपी बनाई लगाउने गर्दछन् ।

चीनको मिआओको एक गाँउमा यदि कुनै परिवार वा चिनजानका व्यक्तिको मृत्यु भएमा, विशेषगरी महिलाले मृत शरीरबाट कपाल काटेर टोपी बनाउँछन् । मृतकको शरीरबाट काटिएको कपालको टोपीलाई त्यहाँका महिलाले विशेष चाँड पर्वमा पूर्वजको सम्झनामा लगाउने गर्दछन् ।

मिआओको यो परम्परामा मृतकको कपाललाई नष्ट गर्नुको सट्टा सुन्दर तरिकाले सजाउने गरिन्छ । साथै विशेष महोत्सव वा पर्वमा त्यस कपालबाट बनाइएको टोपी परिवारका महिला वा युवती सदस्यले लगाउने गर्दछन् ।

यस अलावा महिलाले कर्पाल कोर्दा झरेका कपाललाई समेत सम्हालेर राख्ने र यसको बिग बनाउने गरिन्छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ५ : ५० बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा