त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा नेपाल र मलेसिया खेल्दै | Khabarhub Khabarhub

त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा नेपाल र मलेसिया खेल्दै


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपाल र मलेसिया प्रतिस्पर्धा गर्दैछन् ।

खेल टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो सवा १ बजे हुनेछ ।

मलेसियाविरुद्ध मैदान उत्रदा नेपाल सहज जितको खोजिमा हुनेछ । पहिलो भेटमा ९ विकेटको जित निकालेको नेपाल उच्च आत्मबलका साथ मैदान उत्रनेछ ।

नेपाल मलेसियालाई हराएर शीर्ष स्थानमा रहदै फाइनल पुग्न चाहन्छ । नेपाल सिरिजको फाइनलमा पुगिसकेको छ ।

सिरिजको फाइनलमा नेपालले शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । नेदरल्यान्ड्स पनि फाइनल पुगिसकेको छ ।

मलेसिया भने प्रतियोगिताबाट बाहिरिसकेको छ । उसका लागि यो खेल प्रतिष्ठाको मात्र हुनेछ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  १० : ३० बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या