नारायणहिटी अगाडि ‘प्रतिगमन’लाई जुत्ता प्रहार | Khabarhub Khabarhub

नारायणहिटी अगाडि ‘प्रतिगमन’लाई जुत्ता प्रहार


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रचण्ड-माधव पक्षका विद्यार्थी संगठन अनेरास्ववियूले नारायणहिटी अगाडि प्रतिगमनको विरोधमा जुत्ता हानेर प्रदर्शन गरेका छन् ।

सयौंको संख्यामा जम्मा भएका कार्यकर्ताले सोमबार विभिन्न नारावाजी गर्दै जुत्ता प्रहार गरेका हुन् । केपी ओलीको प्रतिमा बनाएर उनीहरुले त्यसलाई ‘प्रतिगमन’ को संज्ञा दिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा संसद विघटन गरेपछि प्रचण्ड-माधव समूह आन्दोलित छ । चौथो चरण अन्तर्गत यो समूहले मानव साङ्ग्लोले टुँडिखेल घेराउ गरेको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ४ : ३६ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६