आमाछोरीमाथि धारिलो हतियार प्रहार गरेको आरोपमा एकजना पक्राउ | Khabarhub Khabarhub

आमाछोरीमाथि धारिलो हतियार प्रहार गरेको आरोपमा एकजना पक्राउ


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिन्धुलीका एक व्यक्तिले आमाछोरीमाथि धारिलो हतियार प्रहार गरेर घाइते बनाएका छन् ।

धारिलो हतियार प्रयोग गरी घाइते बनाएको आरोपमा सिन्धुलीको कमलामाई नगरपालिका १० दोभानका प्रमोद कुमार सिंह महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

ती व्यक्तिले घरमा सुतिरहेको अवस्थामा ५५ वर्षीया हरिमाया घिमिरे उनकी २६ वर्षीया छोरी दुर्गामायामाथि गएराति १२ बजे  सुतिरहेको अवस्थामा  धारिलो हतियार प्रहार गरेको प्रहरीको आरोप छ ।

घाइते आमाछोरीलाई उपचारका लागि धनुषास्थित जनकपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  १० : ४२ बजे

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको