च्याम्पियन्स लिगमा युभेन्ट्सको संघर्षपूर्ण जित | Khabarhub Khabarhub

च्याम्पियन्स लिगमा युभेन्ट्सको संघर्षपूर्ण जित


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इटालियन क्लब युभेन्ट्सले च्याम्पियन्स लिग फुटबलमा संघर्षपूर्ण जित निकालेको छ ।

समूह चरण अन्तर्गत बुधबार राति युभेन्ट्सले जेनिट सेन्ट पिटर्सवर्गलाई १-० गोलले हराएको हो ।

युभेन्ट्सको जितमा डिजान कुलुसेभस्कीले ८६औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

जितसँगै युभेन्ट्स ३ खेलमा ९ अंकसहित शीर्ष स्थानमा रहेको छ । जेनिट ३ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ९ : ३५ बजे

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो : अर्थमन्त्री

काठमाडौं । अमेरिका भ्रमणबाट आज स्वदेश फर्किएका अर्थमन्त्री वर्षमान पुनले

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको

पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल

बागलुङ । पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढेको छ ।

धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले

अर्घाखाँची । भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा