मन्त्रिपरिषद्‌को बैठक शुरु « Khabarhub
Logo
८ कार्तिक २०७८, सोमबार

मन्त्रिपरिषद्‌को बैठक शुरु



काठमाडौँ– मन्त्रिपरिषद्‌को बैठक शुरु भएको छ । मंगलबार अपराह्न प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बैठक शुरु भएको छ ।

बैठकमा मन्त्रालयका नियमित एजेण्डाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


भर्खर

0