साउन १४ गतेदेखि मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओ खुल्दै | Khabarhub Khabarhub

साउन १४ गतेदेखि मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओ खुल्दै


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ साउन १४ गतेदेखि निष्कासन हुने भएको छ ।

कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

कुल निष्काशनको २ प्रतिशतले हुने आउने १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याईएको छ। बाँकी ६ लाख ८४ हजार ७४६ कित्ताका लागि भने सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

सो शेयरमा सर्वसाधारणले साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मका लागि आवेदन दिन सकिन्छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ६ : १५ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न