भाइदाजुको ‘कन्था’ बजारमा | Khabarhub Khabarhub

भाइदाजुको ‘कन्था’ बजारमा


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साहित्यकार भाइदाजुको कथासंग्रह ‘कन्था’ बजारमा आएको छ । लामो समयदेखि शिक्षणमा आवद्ध भाइदाजुले यसअघि ‘उज्यालो खोज्दा’ कथासंग्रह प्रकाशित भइसकेको छ ।

उनको कथामा समाजको चित्रण पाइन्छ । सामाजिक क्षेत्रमा घुल्न भ्याएका अनुभव उनको कथाको भुगोलले पनि बताउँछन् । ग्रामीण भेगमा हामीले देखेको र भोगेको मनोवृत्ति र घटनाक्रम नै भाइदाजुको कथाको श्वास रहेको छ ।

शिखा बुक्सले प्रकाशित गरेको यस संग्रहको मूल्य रु. २ सय ५० तोकिएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  १२ : १० बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म