डीपीको ‘बन्छ तिम्रै नाम’ | Khabarhub Khabarhub

डीपीको ‘बन्छ तिम्रै नाम’


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवगायक बुद्ध घ्लान र नवगायिका मुना वाइवाको नयाँ गीत ‘बन्छ तिम्रै नाम’ सार्वजनिक भएको छ । गीतमा डीपी खनालको शब्द, शंकर थापा ‘स्माइल’को संगीत र विश्व अधिकारीको संगीत संयोजन छ ।

गीतको भिडियोमा गरिमा शर्मा र कुन्साङ बमजनको अभिनय छ । निकेश खड्का निर्देशित भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन छ ।

भिडियोमा डस म्यूजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ११ : १० बजे

नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती

काठमाडौं- नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त टोलीले

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं– नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने टिमको घोषणा गरेको

१६ औँ योजनामा सूचना प्रविधिको विस्तारमा प्रधानमन्त्रीको जोड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक