संगीत दिवसमा रोहितको ‘चिसो चिसो हावा चल्यो’ | Khabarhub Khabarhub

संगीत दिवसमा रोहितको ‘चिसो चिसो हावा चल्यो’


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान–विश्व संगीत दिवसको अवसर पारेर धरानका गायक रोहित मास्केले नयाँ गीत ‘चिसो चिसो हावा चल्यो’ सार्वजनिक गरेका छन् ।

आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक लिरिकल भिडियो गीतमा गायक मास्केकै शब्द र संगीत रहेको छ ।

जेम्स प्रधानको संगीत संयोजन तथा मिक्सिङ रहेको गीत धरानको भावना स्टुडियोमा रेकर्ड गरिएको हो ।

धरानका पुराना गायक रोहित लामो समयको विदेश बसाईपछि ५ वर्ष यता धरानमै व्यवसायसँगै संगीतमा सक्रिय छन् । एक वर्ष अघि कोभिड महामारीमा केही गीतहरु सार्वजनिक गरेका गायक मास्केले एक वर्ष पछि नया गीत सार्वजनिक गरेका हुन् ।

गायक मास्केका अनुसार गीतको म्यूजिक भिडियो चाँडै दर्शकमाझ आउनेछ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ७ : ४० बजे

भारतमा आजदेखि चुनाव, मोदीका ८ मन्त्रीको भाग्यपरीक्षा

भारतमा मतदानका लागि लामवद्ध मतदाता । तस्बिर स्रोत : आजतक

गण्डकीको प्रदेशसभा बैठक बस्दै

गण्डकी– गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले

नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले पदपूर्तिका लागि ठूलो सङ्ख्यामा आवेदन माग गरेको छ।

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव