१५ एसएसपीको सरुवा, को कहा ? (सूचीसहित) « Khabarhub
Logo
२० श्रावण २०७८, बुधबार

१५ एसएसपीको सरुवा, को कहा ? (सूचीसहित)



काठमाडौँ– गृह मन्त्रालयले नेपाल प्रहरीका १५ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ ।

गृहमन्त्रीस्तरीय निर्णयबाट सोमबार १५ जना एसएसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको हो ।

को कहाँ पुगे ? यस्तो छ सूची


भर्खर

0