आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित) « Khabarhub
Logo
१६ श्रावण २०७८, शनिबार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)



काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१-३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ३६५ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-

०-१० वर्ष – ३९

११-२० वर्ष – १५५

२१- ३० वर्ष – ३६५

३१-४० वर्ष – ३४४

४१-५० वर्ष – २६८

५१-६० वर्ष – १९४

६१-७० वर्ष – १३०

७१-८० वर्ष – ६२

८० वर्षभन्दा माथि – २४

अज्ञात – ३


भर्खर

0