लमजुङका भूकम्प पीडितलाई राहत वितरण | Khabarhub Khabarhub

लमजुङका भूकम्प पीडितलाई राहत वितरण


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङका भूकम्प पीडितलाई राहत वितरण गरिएको छ ।

जेठ ५ गतेको भुकम्पले पुर्णरूपमा क्षति पुर्‍याएका दोर्दी गाउँपालिका वार्ड नम्बर ९ हिलेटक्सार र वार्ड नम्बर ८ वन्सारको पुरानो दुवारमा राहत वितरण गरिएको हो ।

नेपाल रेडक्रस सोसाईटी लमजुङ जिल्ला शाखाद्वारा ४९ थान त्रिपाल, दोर्दी गाउँपालिकाका उपाध्यक्ष दिल घले कार्यपालिका सदस्य, रेडक्रसका पूर्वसभापति नारायण घिमिरे मन्त्री सुशीलचन्द्र अधिकारी कार्यक्रम अधिकृत गणेश गौली र वार्ड अध्यक्ष प्रभावित घरपरिवारमा पुगेर राहत वितरण गरेका थिए ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १० : १६ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही