बच्चा चोरेर भाग्दै गरेका महतो पक्राउ | Khabarhub Khabarhub

बच्चा चोरेर भाग्दै गरेका महतो पक्राउ


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– महोत्तरीमा बच्चा चोरी गरेर भाग्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् ।

बुधबार बिहान औरही नगरपालिका ७ भोईलमा डेढ वर्षीय बालक चारेर भाग्दै गरेको आरोपमा भंगहा नगरपालिका विजलपुराका रञ्जित महतोलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश अर्चायले जानकारी दिए ।

उनका अनुसार महतोलाई स्थानीयले समातेर प्रहरीको जिम्मा लगाएका थिए । भोइल चोकमा आफ्नै घर अगाडि खेल्दै गरेको स्थानीय सुरेन्द्र महतोका छोरा आदित्य महतोलाई लिएर लिएर जाँदै गरेका उनलाई स्थानीयले देखेर समातेका थिए ।

बच्चा चोरेर भाग्दै गरेको देखेको र स्थानीयहरुले बच्चा चोर भन्दै हल्ला गरेपछि सवैजना मिलेर बच्चा लिएर भाग्ने व्यक्तिलाई समातेको स्थानीयको भनाइ छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीदे घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  २ : १८ बजे

दक्षिण कोरियाले गर्‍यो पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल– सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा

यस्तो छ १६ औँ योजनाको मस्यौदा

सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । उक्त योजनाको

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं– त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र