जानकी मन्दिरको माटो र कोशीको पानीसहित प्रदेश-२ प्रमुख झा माडीमा | Khabarhub Khabarhub

जानकी मन्दिरको माटो र कोशीको पानीसहित प्रदेश-२ प्रमुख झा माडीमा


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चितवनको माडीस्थित अयोध्यापुरीमा सीतारामको मूर्ति प्रतिस्थापन गरिँदै छ ।

उक्त समारोहमा प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराज जनकपुरस्थित जानकी मन्दिर र चतराधामको माटो तथा गंगासागर र कोशीको जल लिएर माडी पुगेका छन् ।

प्रधानमन्त्रीको अग्रसरतामा अयोध्यामा स्थापना गर्न लागिएको सीताराम मन्दिरले धार्मिक पर्यटन, सामुदायिक सद्भाव, ऐतिहासिक अवसर र राम जन्मभूमिको महत्वलाई थप बल पुग्ने उनले बताएका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  १२ : १४ बजे

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित