मेराकी, होलिस्टिक वेलनेस रिट्रिटको प्रि–लन्च | Khabarhub Khabarhub

मेराकी, होलिस्टिक वेलनेस रिट्रिटको प्रि–लन्च


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेराकी, होलिस्टिक वेलनेस रिट्रटको प्राङगणमा प्रि–लन्च कार्यक्रम सम्पन्न भएको छ ।

मेराकी, होलिस्टिक वेलनेस रिट्रट नेपालमा प्रिमियम र स्टेट–अफ–द–आर्ट वेलनेस थेरापी तथा आकर्षक आवासीय सेवा प्रदान गर्ने होलिस्टिक हिलिङ रिट्रिट हो ।

आफ्नो मन, शरीर, र आत्मालाई पुनर्प्राप्ति गर्न प्राकृतिक चिकित्सा माध्यमबाट सर्टिफाइड विशेषज्ञहरुले होलिस्टिक वेलनेस, प्राणिक हिलिङ, योगा, लगायत अन्य थेरापीहरुद्वारा मार्गदर्शन गर्ने जनाइएको छ ।

शिवपुरी डाँडा र बुढानिलकण्ठमा सुन्दर तथा निर्मल वातावरणमा अवस्थित मेराकी तपाईंको आवश्यकता पूरा गर्न विभिन्न थेरापीहरुका साथै शुद्ध खानाहरुले तपाईंको जीवनशैलीमा परिवर्तन ल्याउन तयार रहेको छ ।

पुनर्जागरण गराउन प्रि–लन्च

आफ्नो शरीरको बारेमा थप जानकार हुँदै आध्यात्मिक, मानसिक र शारीरिक कमजोरीहरु सम्बन्धित विषेश तालिम पाइनेछ ।

साथै, प्राकृतिक चिकित्सीय प्रणालीबाट नेपालको पहिलो विलासी वेलनेस रिट्रिट गन्तव्यमा तपाईंले पूर्ण स्वास्थ्यलाभको फाइदा उठाउन सक्ने बताइएको छ । साथै तपाईंले नेपाल सरकार र विश्व स्वास्थ संगठनको सुरक्षा मापदण्डभन्दा अझ बढी सुरक्षित नीतिहरु अपनाएको अनुभव गर्न सकिनेछ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ५ : ३९ बजे

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सीईओमा मन्जिला नियुक्त

काठमाडौं – विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले