नवीन र अल्बिनको ‘एकैछिन हासिदेउ’ | Khabarhub Khabarhub

नवीन र अल्बिनको ‘एकैछिन हासिदेउ’


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायकद्वय नवीन कटुवाल र अल्बिन मगरको स्वरमा रहेको गीत ‘एकैछिन हासिदेउ’ सार्वजनिक भएको छ ।

डान्सिङ बिटको यो पप गीतमा अल्बिनकै शब्द तथा संगीत र अल्मोडा राना उप्रेतीको एरेञ्ज छ ।

सुमन सिंगधन लामाले निर्देशन भिडियोमा एलिशा शर्मा र सागर परियार फिचर्ड छन् ।

भिडियोमा अतिश जैरोको कोरियोग्राफी, अनिल के मानन्धरको छायांकन, शिलन लम्सालको सम्पादन तथा रंग संयोजन र दिप्सन परियारको श्रृंगार छ ।

भिडियो मगर पुन म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

यो म्युजिक भिडियोलाई एक्स–डिक्याम मोसन पिक्चर्सले तयार पारेको हो ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ३ : १० बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको