चुट्किला: रामको कुराले श्याम ट्वाँ ! | Khabarhub Khabarhub

चुट्किला: रामको कुराले श्याम ट्वाँ !


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक दिन राम श्यामको भेट भएछ ।

रामः बाइक त गज्जबको किनेछस्, बधाई छ है ।

श्यामः ल ल धन्यवाद ।

रामः अनि तेल चाहिँ कहाँ कहाँ हाल्ने गरेको छस नि !

श्यामः तेल त जहाँ पायो त्यहीँ हाल्ने गरेको छु ।

रामः  धत् मोरा, तेल पनि जहाँ पायो त्यहीँ हाल्नु हुन्छ र ? ट्याङ्कीमा पो हाल्नुपर्छ त…. ।

श्याम टवाँ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ७ : १४ बजे

नेपाल-कतार संयुक्त वाणिज्य परिषद्‌ स्थापना

काठमाडौं – नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल-कतार संयुक्त

यस्ता छन् नेपाल र कतारबीच भएका ८ बुँदे समझदारी

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा हस्ताक्षर भएको

‘हिमालयन हाइड्रो एक्स्पो-२०२४’ सुरु

काठमाडौं– काठमाडौँ–विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु

कतारका अमिर स्वदेश फिर्ता

काठमाडौं– मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी

‘डिप फेक’को शिकार बने रणवीर  

काठमाडौं– एकपछि अर्को गर्दै बलिउड कलाकारहरु ‘डिप फेक’ भिडियोको शिकार