बाडुली कसरी लाग्छ ? यस्तो छ उपचार विधि | Khabarhub Khabarhub

बाडुली कसरी लाग्छ ? यस्तो छ उपचार विधि


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुखबाट छिन–छिनमा जोडले कुनै शब्द (आवाज) निस्किन्छ भने त्यसलाई ‘बाडुली’ भनिन्छ । विशेष गरी तातो, भारी, रुखो तथा बासी वस्तु खानाले, मुखमा धूलो पर्नाले, मेहनत, मार्गगमन गर्नाले र मल–मूत्रको वेगलाई रोक्नाले बाडुली लाग्छ ।

घरेलु उपचार

१. बाख्राको दूधमा सुठो हालेर पकाएर सेवन गर्नाले बाडुली ठीक हुन्छ ।

२. सुठो र पिप्पलीको चूर्ण महसँग चाट्नाले बाडुली शीघ्र मेटिन्छ ।

३. सख्खर तथा सूठो पानीमा पिसेर त्यसको वाफ लिनाले बाडुली ठीक हुन्छ ।

४. मयुरको प्वाँखको भस्म महसँग चाट्नाले बाडुली ठीक हुन्छ ।

५. ग्वारपाठाको रसको सुठो हालेर पिउनाले बाडुली ठीक हुन्छ ।

६. ४ ग्राम पित्तपापड, ४ ग्राम पिप्पली र २० ग्राम सखरको घोल बनाएर पिउनाले बाडुली ठीक हुन्छ ।

७. ४ ग्राम मुलहठी चूर्ण महसँग चाट्नाले बाडुली बन्द हुन्छ ।

८. दूधमा घीउ हालेर पिउनाले पनि बाडुली ठीक हुन्छ ।

९. ४ ग्राम पिप्पलीमा मिश्री हालेर सेवन गर्नाले बाडुली ठीक हुन्छ ।

घरेलु आयुर्वेदिक उपचार पुस्तकबाट साभार

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ६ : ४० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन