सावित्राको ह्याट्रिकमा एपीएफ विजयी | Khabarhub Khabarhub

सावित्राको ह्याट्रिकमा एपीएफ विजयी


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय महिला लिग अन्तर्गत आज भएको खेलमा सावित्रा भण्डारीको ह्याट्रिकमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सहज जीत हासिल गरेको छ ।

सातदोबाटोस्थथित एन्फा मैदानमा भएको खेलमा एपीएफले चन्द्रपुर नगरपालिकालाई ६-० गोलले पराजित गरेको हो। एपीएफले जितसँगै प्रतियोगितायो यात्रा सुरु गरेको छ।

लिगको विजेता बन्ने लक्ष्यमा रहेको एपीएफका लागि सावित्रा, अनिता बस्नेत, अन्जली योन्जन, प्रिती राईले गोल गरेकि हुन्।

उपत्यका बाहिरबाट आएको उदयपुरको टोली आफ्नो पहिलो खेलमा फराकिलो हार व्यहोन पुगेको छ। जितसँगै एपीएफले ३ अंक जोडेको छ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ५ : १२ बजे

काभ्रेको कुतालमा छ्योर्तेन निर्माण

धुलिखेल– काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ कुतालमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण

पठन-लेखन संस्कृति बढाउन कर्णालीमा ‘संस्कृति उत्सव’

कर्णालीमा पहिलो चरणको ‘संस्कृतिको उत्सव’ सुरू भएको छ । ‘खसभूमि

‘लगानी सम्मेलन अवसरको नयाँ ढोका, सरकारको उधारो प्रतिबद्धता चल्दैन’

सरकारले यही वैशाख १६ र १७ मा गर्न लागेको चौथो

व्यासमा जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाइने

काठमाडौं– व्यास नगरपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्यरूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय

व्यासमा प्लास्टिक झोला निषेध

दमौली– तनहुँको व्यास नगरपालिकाले आगामी जेठ १ गतेदेखि नगरभित्र प्लास्टिक