म्यानचेस्टर युनाईटेड प्रिमियर लिगको शीर्ष स्थानमा | Khabarhub Khabarhub

म्यानचेस्टर युनाईटेड प्रिमियर लिगको शीर्ष स्थानमा


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- म्यानचेस्टर युनाईटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ ।

बुधबार राति भएको खेलमा फुलहमलाई २-१ गोल अन्तरले पराजित गर्दै युनाईटेड शीर्ष स्थानमा पुगेको हो ।

एक गोलले पछि परेको युनाईटेडले पुनरागमन जित निकालेको हो । पाँचौँ मिनेटमा लुकम्यानले गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए ।

२१औँ मिनेटमा एडिन्सन काभानीले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा ल्याए ।

६५औँ मिनेटमा पाउल पोग्बाले गोल गर्दै युनाईटेडलाई २-१ को जित दिलाए ।

जितसँगै युनाईटेडले १९ खेलमा ४० अंक जोडेको छ ।फुलहम १२ अंक जोडेर १८औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ७ : ५५ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा