आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ? « Khabarhub
Logo
१ कार्तिक २०७८, सोमबार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?



काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै २६८ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण :

०–१० वर्ष – १५

११–२० वर्ष – ७८

२१–३० वर्ष – २६८

३१–४० वर्ष – १९४

४१–५० वर्ष – १५२

५१–६० वर्ष – १२६

६१–७० वर्ष – ६६

७१–८० वर्ष – ४८

८० वर्षभन्दा माथि – १९

अज्ञात–९


भर्खर

0