चुट्किला : म मेरो बुवा बोल्दैछु « Khabarhub
Logo
१३ माघ २०७८, बिहीबार

चुट्किला : म मेरो बुवा बोल्दैछु



कसैले स्कुलमा फोन गरेर हेड सरलाई भन्यो— आज मेरो छोरा बिरामी पर्‍यो, स्कुल आउन सक्दैन ।

हेडसर : तपाईं को बोल्दै हुनुहुन्छ ?

फोनबाट जवाफ आयो, म मेरो बुवा बोल्दैछु ।

साभार  : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट


भर्खर

0