बिरामीहरुको उपचारमा उचित व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन | Khabarhub Khabarhub

बिरामीहरुको उपचारमा उचित व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढ्दो कोरोना भाइरस संक्रमणसँगै नियमित स्वास्थ्य सेवा तथा आकस्मिक सेवा प्रवाहमा सर्वसाधारणमा पर्न गएको कठिनाइप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बिरामीहरुको उपचार व्यवस्थापन तथा रिफर सम्बन्धमा पर्न गएको असुविधाका विषयमा ध्यानाकर्षण भएको जनाएको हो ।

‘कुनै पनि अस्पतालमा आइपुगेका बिरामीहरुको आकस्मिक उपचार व्यवस्थापन गरेर तथा अन्य अस्पताल पठाउनुपर्ने अवस्थामा बेडको उपलब्धता र उपचार पाउने सुनिश्चितको समन्वय गरेर मात्र पठाउनु हुन सबै अस्पतालहरुलाई निर्देशन गरिन्छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।

यस्तो छ सूचना

 

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ४ : ३१ बजे

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस