चुट्किला : बिस्तारै आइरहेको थियो « Khabarhub
Logo
३ जेष्ठ २०७८, सोमबार

चुट्किला : बिस्तारै आइरहेको थियो



प्रोफेसर : तिमी क्लासमा किन ढिलो आएको ?

केटी : सर मेरो पछाडि एउटा केटा लाग्यो त्यसैले

प्रोफेसर : तर तिमी किन लेट ?

केटी : सर त्यो केटा नै बिस्तारै आइरहेको थियो अनि…..

साभार  : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट


भर्खर

0