होलीलाई दीपाश्रीकाे ‘धनियाँ के होली’ | Khabarhub Khabarhub

होलीलाई दीपाश्रीकाे ‘धनियाँ के होली’


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री, निर्मात्री तथा निर्देशक दीपाश्री निरौलाको स्वरमा होली गीत ‘धनियाँ के होली’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा गायिका दीपालाई गायक सुमित खड्काले साथ दिएका छन् । गीतमा दीपनारायण राजवंशीको शब्द तथा निरज श्रेष्ठको संगीत छ ।

भिडियोमा दीपाश्रीसहित दीपकराज गिरी, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, रवी डंगोल, अनुराग कुँवर, सुमन गिरी ‘भाञ्जा’ फिचर्ड छन् ।

भिडियोमा विपिन मल्लको सम्पादन, शिशिर खातीको कोरियोग्राफी, हरि हुमागाईंको छायांकन तथा दीपाश्रीकै निर्देशन छ ।

फिल्म ‘छक्का पञ्जा’ टिमले निर्माण गरेको भिडियो छक्का पञ्जा मिडियाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ५ : २५ बजे

दोलखामा सय दिने रोजगारीका लागि १५ हजार बढीले दिए आवेदन 

दोलखा– प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि दोलखाका नौ स्थानीयतहका १५ हजार

त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानुनी सल्लाहकार एवं अधिवक्ता

लुम्बिनीमा बिना विभागीय मन्त्रीलाई दिइयो जिम्मेवारी

बुटवल– लुम्बिनी प्रदेशका विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिइएको छ ।

उपनिर्वाचनको मौन अवधि आज रातिदेखि

काठमाडौं– यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

इलाम पुगेर ओलीले भने : सधैँभरी गठबन्धन गरेर देश बन्दैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देश बनाउने