सुगम कसलाई भन्दैछन् ‘तिम्रो लागि’ ? | Khabarhub Khabarhub

सुगम कसलाई भन्दैछन् ‘तिम्रो लागि’ ?


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक सुगम पोखरेल ‘तिम्रो लागि’ गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् ।

पाश्र्व गायनमा समेत रुचाइएका यी गायकको नयाँ गीतमा मनीष वशिष्ठको शब्द तथा कल्याण सिंहको संगीत छ ।

गीतमा रिदम कँडेलको संगीत संयोजन र प्रदीप जोशी साउण्ड इञ्जिनियर छन् ।

गीतको भिडियोमा गम्भीर विष्ट र गीता ढुंगाना फिचर्ड छन् । भिडियो गम्भीरकै अवधारणा तथा पटकथामा तयार भएको हो ।

नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा सुबोल थापाको कोरियोग्राफी तथा सह–निर्देशन र नवीन निरौलाको सम्पादन, भिएफएक्स तथा रंग संयोजन छ ।

भिडियोको निर्देशक गम्भीर नै हुन् । भिडियो एमबि क्रिएसनको यूट्युब च्यानलमा अपलोड गरिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  १ : ५३ बजे

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।