शपथग्रहण अघि  छोरा र गृहराज्यलाई सम्झिएर भावुक बने बाइडेन | Khabarhub Khabarhub

शपथग्रहण अघि  छोरा र गृहराज्यलाई सम्झिएर भावुक बने बाइडेन


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जो बाइडेनले केहीबेरमा अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा शपथ ग्रहण गर्दैछन् ।

सपथका लागि बाइडेन र नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिस समेत क्यापिटल हिलस्थित संसद् भवनमा पुगिसकेका छन् ।

बाइडेनसँगै उनकी पत्नी जिल बाइडेन पनि सपथ समारोहमा सहभागी भएकी छिन् ।

उनी डेलावेयरबाट निजी विमानमा वाशिङटन डिसी गएका हुन् । वाशिङटन डिसी जाँदै गर्दा उनले आफ्ना छोरालाई सम्झिँदै भावुक बनेका थिए । गृहराज्य छोड्दै गर्दा उनी निकै भावुक देखिएका थिए ।

उनले गृहराज्यबासीलाई धन्यबाद दिएका थिए ।

२०१५ मा ब्रेन क्यान्सरका कारण ज्यान गुमाएका छोरा ब्यू बाइडेनलाई सम्झिँदै भावुक बनेको अनतर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  १० : २९ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न