२४ घण्टामा ३८३ कोरोना संक्रमित डिस्चार्ज « Khabarhub

२४ घण्टामा ३८३ कोरोना संक्रमित डिस्चार्ज


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप ३८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६२ हजार ६४२ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि सोमबार (हिजो) सम्मको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६२ हजार २५९ रहेको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९७५ पुगेको छ ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ४ : ४२ बजे

शिकागो गोली प्रहार : २२ वर्षीय संदिग्ध पक्राउ

शिकागो – अमेरिकाको सिकागोमा स्वतन्त्रता दिवसको परेडमा ६ जनाको हत्या

एकीकृत समाजवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडौँ – माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले जनप्रतिनिधिलाई प्रशिक्षण

माओवादी केन्द्रको बैठकमा आज प्रचण्डले जवाफ दिने

काठमाडौँ – नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको पूर्ण बैठकमा

कांग्रेस पदाधिकारी बैठक बस्दै, कोइराला समूहको पाँच बुँदे असन्तुष्टि

काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । आज दिउँसो

जसपाको विवाद उत्कर्षमा :  बाबुरामले बोलाए समानान्तर बैठक 

काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले