जोक्स :दुई छोरा छन् « Khabarhub
Logo
१७ श्रावण २०७८, आइतबार

जोक्स :दुई छोरा छन्



जज :तिम्रा कति दाजुभाइ छन् ?

अपराधी :हजुर, एक ।

जज :गलत बयान दिइस् । अहिले तेरी आमाले बयानमा भनेकी छिन् कि उनका दुई छोरा छन् ।

साभार: हँसाउने जोक्सपुस्तकबाट


भर्खर

0