गिदेरी खोलामा डुबेर बालकको ज्यान गयो | Khabarhub Khabarhub

गिदेरी खोलामा डुबेर बालकको ज्यान गयो


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर-उदयपुरको बेलका नगरपालिका–२ गिदेरी खोलामा डुबेर २ वर्षिय बालकको ज्यान गएको छ।

बेलका नगरपालिका– २ शान्ति नगर टोलका बिश्वनाथ चन्द्रबंशीको २ वर्षिय छोरा भरत चन्द्रबंशी आइतबार दिउँसो घरबाट हराएका थिए ।

सोमबार दिउँसो मृतककै दाजु सुमन चन्द्रबंशीले गिदेरी खोलामा डुबेको अवस्थामा फेला पारेको ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले जानकारी दिएको छ ।

प्रहरीले कानुनी प्रक्रिया पूरा गरि बालकको शव पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ७ : ०४ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म