कांग्रेस प्रवक्ता शर्माले झापाबाट अवधारणा पत्र सार्वजनिक गर्दै | Khabarhub Khabarhub

कांग्रेस प्रवक्ता शर्माले झापाबाट अवधारणा पत्र सार्वजनिक गर्दै


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज झापाको बिर्तामोडबाट अवधारणा पत्र सार्वजनिक गर्ने भएका छन् ।

संविधान दिवसको अवसर पारेर मध्याह्न १२ बजे शर्माले फेसबुकमार्फत महामन्त्री उम्मेदवारीबारे अवधारणापत्र सार्वजनिक गर्ने लागेका हुन् ।

‘हिजो राजनैतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’ भन्ने नारासहित शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणाबारे प्रस्ट पार्ने भएका छन् ।

काँग्रेस युवा नेता शर्माले २४ भदौमा बिपी स्मृति दिवसको अवसर पारेर सुन्दरीजलबाट १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ११ : ०६ बजे

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को