लागुऔषध गाँजासहित बाराबाट दुई जना पक्राउ | Khabarhub Khabarhub

लागुऔषध गाँजासहित बाराबाट दुई जना पक्राउ


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सात किलो लागुऔषध गाँजासहित प्रहरीले बाराको सिमराबाट दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगरपालिका–८ का ४५ वर्षीय अमितकुमार कुर्मी र ५० वर्षीय वासुदेव महतो रहेका छन् ।

इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी मनोजित कुँवरका अनुसार सूचनाका आधारमा चेकजाँच गर्दा उनिहरुलाई जितपुरसिमरा–१५ स्थित दुधौरा खोलाको बगरबाट गाँजासहित पक्राउ गरिएको हो ।

अहिले पक्राउ परेका उनीहरुलाई लागुऔषध गाँजा शीर्षकमा मुद्धा दर्ता गरी हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको डीएसपी कुँवरले बताए ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ९ : १३ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा