श्रीमती हत्याको आरोपमा पक्राउ | Khabarhub Khabarhub

श्रीमती हत्याको आरोपमा पक्राउ


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको गौरादह – १ मा आफ्नै श्रीमतीको हत्या गरी फरार रहेको आरोपमा मोरङ्बाट एक व्यक्ति पक्राउ परेका छन् ।

मोरङ रंगेली – ९ सखुवाथानबाट ३९ वर्षीय सजिलाल ऋख्यासनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार लुकिछिपी बसिरहेको अवस्थामा झापा र मोरङका प्रहरीको संयुक्त टोलीले सोमबार उनलाई नियन्त्रणमा लिएको हो ।

गत असार ३१ गते मजदुरीका लागि झापाको गौरादह – १ पुगेका बेला ३४ वर्षीया श्रीमती संगीता टुडूको कुटपिट गरी फरार रहेका उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जनाएका छन् । संगीताको शव खेतको बीचमा रहेको एक टहरोमा फेला परेको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ४ : १५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६