महामारीका बीच धनुषाका शिवालयमा श्रद्धालुको भीड | Khabarhub Khabarhub

महामारीका बीच धनुषाका शिवालयमा श्रद्धालुको भीड


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम-  कोरोना भाइरसको महामारीका कारण सरकारले मठमन्दिरमा पूजाआजाका लागि प्रतिबन्ध लगाए पनि धनुषाका शिवालयमा आज बिहानैदेखि श्रद्धालुको भीड लागेको छ ।

साउनको सोमबार भएकाले भगवान शिवको दर्शन तथा विशेष पूजाआजका लागि श्रद्धालुहरू शिवालय पुगेका हुन् ।

साउनको सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । बिहानैदेखि जनकपुरधामको शिव मन्दिर, भुतनाथ, क्षिरेश्वरनाथ महादेव, महोत्तरीको जलेश्वरनाथ महादेव, मंगलनाथ महादेवलगायतको शिवालयहरुमा पूजाआजा गर्नेहरुको चाप छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ११ : ४० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६