निजगढ विमानस्थलको विकल्प खोज्नुपर्ने भन्दै युवाहरुले गरे काठमाडौँमा प्रदर्शन (भिडियोसहित) | Khabarhub Khabarhub

निजगढ विमानस्थलको विकल्प खोज्नुपर्ने भन्दै युवाहरुले गरे काठमाडौँमा प्रदर्शन (भिडियोसहित)


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निजगढ विमानस्थलको विकल्प खोज्नुपर्ने भन्दै युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

उक्त विमानस्थलका लागि ठूलो संख्यामा रुखहरु फडानी गर्नुपर्ने र त्यसले पर्यावरणमा नकारात्मक असर पार्ने भन्दै उनीहरुले निजगढ विमानस्थलको विकल्प खोज्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।

पर्यावरण जोगाउनका लागि वनजंगल संरक्षण गर्नुपर्ने मागसहित उनीहरुले माइतिघरदेखि बानेश्वरसम्म र्‍यालीको आयोजना गरेका थिए । निजगढको वैकल्पिक समाधान खोजौँ, एयरपोर्टभन्दा वनजंगल नै रोजौँ भन्दै उनीहरुले नारावाजी गरेका थिए ।

उनीहरु ‘हरियो वन कसको धन?, पर्यावरण बचाऊँ’ लगायतका नारा लेखिएका प्लेकार्डहरु बोकेरप्रदर्शनमा सहभागी भएका थिए ।

हेरौँ भिडियो

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  १० : १४ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार