मान्छे खोज्दै विजय लामा | Khabarhub Khabarhub

मान्छे खोज्दै विजय लामा


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता तथा क्याप्टेन विजय लामा अभिनित ‘मान्छे’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

कालीप्रसाद रिजालको शब्द, रमेश कडेलको स्वर रहेको गीतमा किरण कँडेलको संगीत रहेको छ ।

भिडियोमा धु्रव कोइराला, शमिया कार्की, काजोल नेपाल र बद्री पुडासैनी पनि फिचर्डं छन् ।

भिडियोमा रामकुमार केसीको छायांकन, दिन्शन शाहको सम्पादन र जीवन शाहीको निर्देशन छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ११ : ०० बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको