सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub
Logo
७ कार्तिक २०७८, आइतबार

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौँ– नेपाली बजारमा  आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

साताको दोस्रो दिन प्रतितोला सोमबार ९१ हजार ६०० रूपैयाँ कायम भएको सुनको मूल्य आज ४०० रूपैयाँले बढेर ९२ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९१ हजार ५०० रूपैयाँ कायम भएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी आज तोलाको १५ रूपैयाँले बढेर १२ सय ४५ मा कारोबार भइरहेको छ ।


भर्खर

0