आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ? « Khabarhub
Logo
१६ मंसिर २०७८, बिहीबार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?



काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा धेरै १३२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण :
०–१० वर्ष – ३

११–२० वर्ष – ४२

२१–३० वर्ष – ९२

३१–४० वर्ष – १३२

४१–५० वर्ष – ९३

५१–६० वर्ष – ७७

६१–७० वर्ष –५०

७१–८० वर्ष – २३

८० वर्षभन्दा माथि – ११


भर्खर

0