कपिलवस्तुमा बस दुर्घटना हुँदा १८ यात्रु घाइते | Khabarhub Khabarhub

कपिलवस्तुमा बस दुर्घटना हुँदा १८ यात्रु घाइते


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल –कपिलवस्तुको शिवराज नगरपालिका– १ बनकसवासामा बस दुर्घटनामा हुँदा १८ यात्रु घाइते भएका छन् ।

रुकुमबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस शनिवार बिहान अनियन्त्रित भई सडकको बायाँतर्फ पल्टिदा बसमा सवार ३१ यात्रुमध्ये १८ जना घाइते भएका हुन् ।

१८ जना मध्ये ५ जना स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । १२ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको कपिलवस्तुका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  १० : १५ बजे

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार

निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता : प्रधानमन्त्री 

हेटौंडा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर

सुपरहिटको ट्याग पाउँदै ‘महाजात्रा’ दोस्रो हप्तामा प्रवेश

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन रहेको ‘महाजात्रा’ सुपरहिटको ट्याग पाउँदै दोस्रो