काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २३४, भक्तपुरमा ३६ र ललितपुरमा ६४ जना गरी ३३४ संक्रमित थपिएका हुन् ।
हाल काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ७ हजार १० रहेको छ ।
यस्तो छ काठमाडौँ उपत्यकाको विस्तृत विवरण-
प्रतिक्रिया