मैत्रीपूर्ण खेलमा इन्टरमिलानको संघर्षपूर्ण जित | Khabarhub Khabarhub

मैत्रीपूर्ण खेलमा इन्टरमिलानको संघर्षपूर्ण जित


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रि-सिजन तयारी स्वरूप भएको पहिलो मैत्रीपूर्ण खेलमा इन्टर मिलानले संघर्षपूर्ण जित हात पारेको छ ।

सिरी ‘ए’ च्याम्पियन इन्टरले शनिबार राति स्वीस क्लब लुगानो एफसीलाई पेनाल्टीमा  सुटआउटमा ४-३ ले हराएको हो । यससँगै इन्टरले लुगानो कपको उपाधि समेत जितेको छ ।

खेलको निर्धारित समय २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा इन्टरले जित्यो ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ९ : ५५ बजे

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै

सातामा ९.२१ अंकले घट्यो नेप्से, कुन दिन कस्तो थियो बजार ?

काठमाडौं– यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२१ अंकले घटेको छ