रेडपाण्डाको छालासहित दुई जना पक्राउ | Khabarhub Khabarhub

रेडपाण्डाको छालासहित दुई जना पक्राउ


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  दुर्लभ बन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई काठमाडौँबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने काठमाडौं शंखरापुर ईन्द्रेणी बस्ने रामेछाप दोरम्बा गाउँपालिका-५ का २४ वर्षीय उमेश बिसुन्के र काठमाडौँको गौशाला बस्ने दोलखा तामाकोशी गाउँपालिका-१ का २५ वर्षीय अर्जुन मग्राती छन् ।

बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा काठमाडौँ महानगरपालिका-१५ चौमतीस्थित बिष्णुमति करिडोर सडकबाट पक्राउ गरेको हो ।  उनीहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ९ : १० बजे

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार