जो देह व्यापार मामलामा पक्राउ परे | Khabarhub Khabarhub

जो देह व्यापार मामलामा पक्राउ परे


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडमा कैयौं अभिनेत्रीहरु स्टारडम पाउने सपना लिएर आउछन् । तर असफल भएपछि उनीहरु गलत बाटो अपनाउने गरेका छन् ।

बलिउड लाइफका अनुसार बलिउडमा यस्ता केही अभिनेत्रीहरु छन्, जो पैसा कमाउनका लागि आफ्नो शरीर बेच्नसमेत पछि परेका छैनन् । यस्तोमा केही स्वयं देह व्यापारमा संलग्न अवस्थामा त कोही देह व्यापारमा संलग्न गराएको आरोपमा प्रहरीको पक्राउमा परेका छन् ।

यो सूचीमा पहिलो नाम ऐश अंसारीको छ । जसलाई जोधपुर प्रहरीले सन् २०११ मा एक ‘सेक्स रेकेट’को हिस्सा बनेको भन्दै पक्राउ गरेको थियो ।

दक्षिण भारतीय फिल्ममा आइटम गीत गर्ने अभिनेत्री भुवनेश्वरीले कैयौं ‘बी’ ग्रेडका फिल्ममा अभिनय गरिसकेकी छन् । उनलाई चेन्नईमा देह व्यापारमा संलग्न भएको आरोपमा पक्राउ गरेको थियो ।

तेलुगू फिल्म उद्योगमा काम गर्ने अभिनेत्री नीतू अग्रवाललाई आन्ध्र प्रदेश प्रहरीले तस्करीको मामलामा पक्राउ गरेको थियो ।

फिल्म ‘मकडी’मा अभिनय गर्ने अभिनेत्री श्वेताप्रसाद बसुको नाम पनि देह व्यापारमा जोडिएको छ । उनलाई प्रहरीले वेश्यावृत्तिमा संलग्न भएको आरोपमा पक्राउ गरेको थियो ।

अभिनेत्री शर्लिन चोपडाले एक समय आफूले पैसाका लागि मानिसहरुसँग सुतेको बताएकी थिइन् । यद्यपि कतिपयले उनको भनाईलाई केवल ‘स्टण्ट’ मात्र भएको दाबी गरेका थिए ।

तमिल उद्योगकी मिल्की ब्यूटी केरोलिनलाई प्रहरीले एक पाँचतारे होटलमा आपत्तिजनक अवस्थामा पक्राउ गरेको थियो ।

तमिल फिल्ममा अभिनय गर्ने दिव्याले केही फिल्ममा अभिनय गरेपछि देह व्यापारमा संलग्न हुने निर्णय लिएकी थिइन् । प्रहरीले उनलाई केही क्रिकेटर र व्यापारीसँग आपत्तिजनक अवस्थामा भेट्टाएका थिए ।

अभिनेत्री मिष्टी मुखर्जीलाई प्रहरीले पक्राउ गर्दा उनको साथबाट २५ हजार सेक्स सिडी र २ लाख रुपैंयाँ नगद बरामद गरेको थियो ।

तेलुगु फिल्ममा स–साना भूमिकामा अभिनय गर्ने सीमालाई प्रहरीले सन् २००९ मा देह व्यापारमा संलग्न भएको आरोपमा पक्राउ गरेको थियो ।

टेलिभिजनकी अभिनेत्री संगीता बालनलाई प्रहरीले कोठी चलाएको आरोपमा पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  १० : ४५ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न