पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु | Khabarhub Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

१. मारिलिन मुनरो

हलिवुडकी प्रसिद्ध अभिनेत्री मारिलिन मुनरोका खुट्टामा ६ वटा औँला थिए ।

२. गधाद्वारा हत्या

एक वर्षमा संसारभर जति मानिस विमान दुर्घटनामा मर्छन् त्यो भन्दा बढी मानिसलाई गधाले मार्ने गर्छ ।

३.नहरहरु

नेदरल्याण्ड देशमा सबैभन्दा बढी नहर छन् । ती सबै नहरलाई जोड्ने हो भने नहरको कुल लम्बाइ ८,००० कि.मि.सम्म पुग्छ ।

४. पर्यटक

एक वर्षमा चार करोड जर्मनी विदा मनाउन पर्यटकका रुपमा विदेश भ्रमण गर्छन् । यो सङ्ख्या उनीहरुको जनसङ्ख्याको ५१% हो, अर्थात् संसारमा सबैभन्दा बढी पर्यटकका रुपमा भ्रमण गर्ने उनीहरु नै हुन् ।

५. विषालु चरा

Hooded Pitohui  नामक चरालाई विषालु चरा मानिन्छ । यसको प्वाँखदेखि भित्री अङ्गहरुसम्मै विष हुन्छ । यस चराको रङ कालो र तातो मिसिएको हुन्छ र हेर्दा रुप्पीजस्तो देखिन्छ ।

साभार : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ३ : ४५ बजे

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सीईओमा मन्जिला नियुक्त

काठमाडौं – विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले