‘पब्जी मोबाइल च्याम्पियनसिप’ लाई टीभीएसको प्रायोजन | Khabarhub Khabarhub

‘पब्जी मोबाइल च्याम्पियनसिप’ लाई टीभीएसको प्रायोजन


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टीभीएस मोटर कम्पनीले ‘पब्जी मोबाइल च्याम्पियनसिप २०२१’ लाई प्रायोजन गर्ने भएको छ।

कम्पनीका अनुसार यो कार्यक्रम टीभीएस मोटर कम्पनीको ब्लुतुथ जडित स्कुटर ‘टीभीएस एनटर्क १२५’को ट्यागलाइन ‘प्ले स्मार्ट’ भनिएको छ। पब्जी नेपालको जेन जेटमध्येको एक लोकप्रिय खेल हो।

यो च्याम्पियनसिप गेमिङ क्षेत्रले सबैभन्दा राम्रो प्रतिभा भएका खेलाडीहरूलाई प्रस्तुत गर्ने जनाइएको छ। च्याम्पियनसिप रजिस्ट्रेसन (अप्रिल १८) देखि सुरू भएको कम्पनीले जानकारी दिएको छ।

तीन भाग्यशाली विजेताहरुले टिभिएस एनटर्क १२५ स्क्वाड एडिसन स्कूटर जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले भने, ‘जगदम्बा मोटर्समा हाम्रो लक्ष्य भनेको नेपालका युवाहरुलाई सधैँ प्रेरित गर्ने र हाम्रा प्लेटफर्महरुलाई प्रोत्साहन गर्नेमा केन्द्रित भएको छ। हामीले नियमित अन्तरालमा यस्ता संस्थाहरुलाई समर्थन दिँदै आइरहेका छौँ र त्यस्ता राम्रा पक्ष्यहरु निर्माण गर्न जारी राख्नेछौँ जसले देशमा टिभीएस मोटर कम्पनी उत्पादनहरुको आकांक्षा जगाउँदछ ।’

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  १२ : ०७ बजे

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर– कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार

अर्थमन्त्री पुन र अमेरिकी यूएस इन्टरनेशनल डीएफसीका सिइओबीच भेट 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस

सर्वदलीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वदलीय सरकार बनाउन अपिल

सुप्रिम सहकारी ठगी प्रकरणमा दिपेश पुनसँग ४ लाख धरौटी माग

काठमाडौं– बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वउपराष्ट्रपति

दाङमा आगलागीबाट एक जनाको मृत्यु

दाङ– दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु