विराट गोल्डकपको उपाधि एपीएफलाई | Khabarhub Khabarhub

विराट गोल्डकपको उपाधि एपीएफलाई


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- छैटौँ विराट गोल्डकपको उपाधि एपिएफले जितेको छ ।

शनिबार राति सम्पन्न फाइनल खेलमा पाहुना टोली पञ्जाब पुलिसलाई १–० ले हराउँदै एपीएफले पहिलो पटक विराट गोल्डकप जित्न सफल भएको हो ।

एपीएफका लागि १०औं मिनेटमा प्रदिप लामाले गरेको गोल नै निर्णायक भयो ।

विजेता एपीएफले ट्रफिसँगै नगद पुरस्कार १५ लाख १५ हजार रुपैयाँ पाएको छ । उप–विजेता बनेको पञ्जाब पुलिसले रनरअपको ट्रफिसँगै नगद सात लाख ५१ हजार प्राप्त गरेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ८ : २० बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्