गुल्सन झाले गरे डेब्यू | Khabarhub Khabarhub

गुल्सन झाले गरे डेब्यू


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गुल्सन झाले नेपाली राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका छन् । उनले ओमानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा डेब्यू गरेका हुन् ।

पहिलो पटक राष्ट्रिय टिममा परेका झा नेपालमा फास्ट बलर हुन् ।

घरेलु खेलमा उच्च प्रदर्शन गरेपछि उनी राष्ट्रिय टिममा परेका थिए । झाले १४० किलोमिटर प्रतिघण्टाको रफ्तारमा बलिङ गर्न सक्छन् ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ४ : २६ बजे

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

चिनियाँ केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

बेइजिङ। चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप