यस्तो छ ज्वानोको औषधीय महत्व « Khabarhub
Logo
१ जेष्ठ २०७८, शनिबार

यस्तो छ ज्वानोको औषधीय महत्व



—     वात, कफ यो सधैँ प्रयोग गर्नाले ठिक गर्दछ ।

—     यसको सुत्केरी महिलामा भोक जगाउँछ, खाएको पचाउँछ, दुध राम्रोसँग आउँछ ।

—     यसले कम्मरको दुखाइलाई ठीक गराउँछ ।

—     यसले फोक्सोसम्बन्धी समस्यालाई समाधान पनि गर्दछ ।

साभार : मेरो डाक्टर पुस्तकबाट


भर्खर

0