नवदुर्गा नाचमा सुरू भयो माछा मार्ने जात्रा (फोटो फिचर) « Khabarhub
Logo
४ कार्तिक २०७८, बिहीबार

नवदुर्गा नाचमा सुरू भयो माछा मार्ने जात्रा (फोटो फिचर)



काठमाडौँ– भक्तपुरमा सञ्चालन हुने नवदुर्गा नाचमा माछा मार्ने जात्रा सुरू भएको छ ।

नाच अन्तर्गत आज सूर्यमढीमा नवदुर्गा गणहरुले नृत्य प्रस्तुत गरेका छन् । एक महिना लाग्ने यो जात्रा कोरोना कहरले छोट्याइएको छ ।

तस्वीरमा हेर्नुहोस् नवदुर्गा नाचको झलक

 


भर्खर

0